आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ कोरोना संक्रमित

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १७:५१ मा प्रकाशित (३ साल अघि) ४३५ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३ जना, भक्तपुरमा ३२३ जना र ललितपुरमा ४२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ हालसम्मको काठमाडौँ उपत्यकाको विवरण