काठमाडौं जेठ १० । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १० गते सम्ममा ९३७ जना पुरुष र ८०३ जना महिला गरि कुल १७ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ३४ जनाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले सोमबार जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति हालसम्मको विवरण :