आज: २० माघ २०८१, आईतवार | Sun, 02, Feb, 2025

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार १९:१३ मा प्रकाशित (३ साल अघि) ८५५ पाठक संख्या

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।

बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए ।