आज: २० माघ २०८१, आईतवार | Sun, 02, Feb, 2025

लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०९:०७ मा प्रकाशित (३ साल अघि) ४५५ पाठक संख्या

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।