आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०७:०७ मा प्रकाशित (३ साल अघि) ९९६ पाठक संख्या

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६० पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?