आज: १३ मंसिर २०८१, बिहीबार | Thu, 28, Nov, 2024

प्रधानमन्त्रीको शपथ विरुद्धको रिटमा सर्वोच्चले अन्तरीम आदेश दिन मानेन

गोकर्णेश्वर खबर४ जेष्ठ २०७८, मंगलवार १५:०७ मा प्रकाशित (३ साल अघि) १६२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले ठहर गरेको हो ।