माधव नेपालसहित ४ नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
गोकर्णेश्वर खबर३० बैशाख २०७८, बिहीबार ११:३४ मा प्रकाशित (३ साल अघि)६३७ पाठक संख्या
काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो ।