आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

कोरोनाबाट एकैदिन १६८ जनाको मृत्यु,९ हजार ३०५ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२९ बैशाख २०७८, बुधबार १७:०२ मा प्रकाशित (३ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९,३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।