आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

कोरोनाबाट आज एकैदिन २२५ जना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:५१ मा प्रकाशित (३ साल अघि) ४८१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।