आज: ३ चैत्र २०८१, सोमबार | Mon, 17, Mar, 2025

कांग्रेसको विषयगत विज्ञमा कुमारराज सुवेदी

गोकर्णेश्वर खबर८ बैशाख २०७८, बुधबार २३:१२ मा प्रकाशित (३ साल अघि) ८२९ पाठक संख्या

काठमाडौं बैशाख ८। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगतको विषयगत समितिको विज्ञमा कुमारराज सुवेदी नियुक्त भएका छन्।

प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति विमलेन्द्र निधिले सुवेदीलाई कांग्रेसको आदर्श र सिद्धान्तको कार्यान्वय विषयगत समितिको विज्ञका रुपमा नियुक्त गरेका हुन्।

सुवेदी लामो समय देखि बिभिन्न सामाजिक कार्यमा सक्रिय हुदै आएका छन  ।