आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

श्री बौद्धनाथ क्षेत्र बिकास समितिको सहयोगमा ओम तामाङ सुखदुःख सेवा गुठीको भवन मर्मत

गोकर्णेश्वर खबर८ बैशाख २०७८, बुधबार २१:४० मा प्रकाशित (४ साल अघि) ७३२ पाठक संख्या
काठमाण्डौ ,बैशाख ८
श्री बौद्धनाथ क्षेत्र बिकास समितिको सहयोगमा काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको  ओम तामाङ सुखदुःख सेवा गुठीको भवन मर्मत गरिएको छ।
बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा भएको भवनको भर्यांग सौचाल ,आगन निर्माण सहित  बत्ती तथा  रङ्ग रोगन गरिएको  भवनकोसमितिका अध्यक्ष चन्द्रमान लामा,कार्यकारी निर्देशक  बसन्त लामा ,समितिका सदस्यहरु  कुमार लामा,मजिन्द्र सिंह,मोहन कुमार लामा ,माया डोल्मा लामा, प्राविधिक रमेश धिमाल सहितले निरीक्षण गरेका थिए।
सो अवसरमा ओम तामाङ सुखदुःख सेवा गुठीले संचालन गर्दै आएका कल्याणकारी र सामाजिक कार्य संचालनमा व्यवस्थित भवन निर्माणले सहयोग पुगेको भन्दै समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो।