२७ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीको सपथ गराउनुभएकाे छ । राष्ट्रपति भण्डारीले शुक्रबार शीतलनिवासमा नवनियुक्त चार मन्त्रीको शपथग्रहण गराउनुभएकाे हाे । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति आजै गरिएकाे थियाे ।