आज: ३० चैत्र २०८१, आईतवार | Sun, 13, Apr, 2025

Breaking : काठमाडौँसहित देशका विभिन्न स्थानमा एकसाथ भूकम्पको धक्का महसुस !

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार २१:२४ मा प्रकाशित (४ साल अघि) १३२६ पाठक संख्या

काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।