आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

गोकर्णेश्वर ३ मा रहेका सुन्ताखान युवा क्लबले प्रथम वडा अध्यक्ष कप खुल्ला दौड प्रतियोगिता गर्ने

गोकर्णेश्वर खबर६ चैत्र २०७७, शुक्रबार ०९:४१ मा प्रकाशित (४ साल अघि) ११४० पाठक संख्या

काठमाडौं, चैत्र ६ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सुन्ताखान युवा क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२०७७ साल चैत्र ७ गते शनिबार बिहान हुन लागेको सो प्रतियोगितको सह आयोजकमा स्वतन्त्र टोल सुधार समिति, मल्लागिरि युवा क्लब, एन एस स्टेशनरी, धाडेदेबी इन्टरप्राइजेज, सनमुन रियल स्टेट प्रालि, जगदम्बा सिमेन्ट सुन्ताखान तारेभिर क्लिनिक सभिर्स ,ह्याग्रिब भैरब बालुवा ढुंगा खानि प्रालि कपिलेश्वर बचत तथा ऋण सहकारी संस्था रहेको छ भने प्रतियोगितालाइ कान्ति भैरब स्वास्थ्य सर्भिस र गोकर्णेश्वर स्वास्थ्य चौकी ३को सहयोग रहेको जनाइएको छ ।

थप जानकारीको लागि कार्यक्रम संयोजक हरिबोल बिष्ट ९८६९७३०७०२मा सम्पर्क गर्न सकिनेछ।