आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले कृषकहरुलाई बर्खे तरकारीको बिउ बिजन वितरण गर्ने

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार १४:३३ मा प्रकाशित (३ साल अघि) ३४४ पाठक संख्या

काठमाडौं,  गोकर्णेश्वर नगरपालिका  वडा नं ९ ले कृषकहरुलाई बर्खे तरकारीको बिउ बिजन वितरण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ ।

सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का कृषकहरुलाई लक्षित गरि  २०७७ साल फागुन १८ गते    बर्खे सिजनको बिभिन्न तरकारीका बिउ बिजनहरु वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक कृषकहरुले वडा नं ९ को कार्यालय भवनमा रहेको कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।