आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

संसद बैठक फागुन २३ गते बस्ने

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७७, शुक्रबार २०:३७ मा प्रकाशित (३ साल अघि) ४२६ पाठक संख्या

काठमाडौं  – सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।