आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

तेश्रो चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता फागुन १५ गते हुने

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार ११:२५ मा प्रकाशित (४ साल अघि) ५०५ पाठक संख्या

६ माघ, काठमाडौं । तेश्रो चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

प्रतियोगिता फागुन १५ गते नेपालय इङ्लिस पब्लिक स्कुलमा हुनेछ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको नेपालय स्कुलमा फागुन १५ गते १० बजेबाट शुरु हुनेछ । प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको सहयोगमा छहारी युवा क्लबले आयोजना गरेको हो ।