आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

ओली पक्षिय नेकपाको बुटवलमा शक्ती प्रर्दशन( तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २३:४८ मा प्रकाशित (४ साल अघि) ५४३ पाठक संख्या

बुटवल -ओली पक्षिय नेकपाले आज बुटवलमा शक्ती प्रर्दशन गरेको छ ।
नेकपा लुम्बिनी प्रदेश कमिटिद्वारा बुटवलमा आयोजित सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णु पौडेल,लगाएतले सम्बोधन गरेका थिए ।