आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २१:११ मा प्रकाशित (४ साल अघि) ५१७ पाठक संख्या

जापान– जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियोमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।