आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

संसद विघटनविरुद्ध कांग्रेस पनि आन्दोलनमा होमियो,३० गते देशभर प्रदर्शन

गोकर्णेश्वर खबर१३ माघ २०७७, मंगलवार २०:३३ मा प्रकाशित (४ साल अघि) ६२४ पाठक संख्या

काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।