गोकर्णेश्वर खबर५ मंसिर २०७७, शुक्रबार १७:१२ मा प्रकाशित (४ साल अघि)४०२ पाठक संख्या
शुक्रबार पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।