आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

तीनकुनेमा एक पुरुषको शव फेला

गोकर्णेश्वर खबर१६ कार्तिक २०७७, आईतवार १७:२२ मा प्रकाशित (४ साल अघि) ८१९ पाठक संख्या

काठमाडौं – काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।
अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

सो विषयमा अनुसन्धान भइरहेको उनले बताए ।