आज: ९ फाल्गुन २०८१, शुक्रबार | Fri, 21, Feb, 2025

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार १६:४२ मा प्रकाशित (४ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।