आज: १७ माघ २०८१, बिहीबार | Thu, 30, Jan, 2025

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार १८:३१ मा प्रकाशित (४ साल अघि) २३० पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।