आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर१६ आश्विन २०७७, शुक्रबार १७:०४ मा प्रकाशित (४ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा कोरोनाबाट ११ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको जनाएको छ । ज्यान गुमाउनेको सख्ंया ५ सय २० पुगेको छ ।