आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ आश्विन २०७७, बुधबार १६:५६ मा प्रकाशित (४ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।