आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

भोलि ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार २१:४० मा प्रकाशित (४ साल अघि) ८१८ पाठक संख्या

काठमाडौं: ललितपुरमा भोलि विहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाईने भएको छ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको जानकारी दिए । रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा आज दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।