आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १७:०५ मा प्रकाशित (४ साल अघि) ७४१ पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।