आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार १६:४९ मा प्रकाशित (४ साल अघि) ३६५ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए ।