आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार ०६:४२ मा प्रकाशित (४ साल अघि) २१३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । गत २४ घण्टामा मात्र ९ सय २७ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३ सय ३४ जना महिला र ५ सय ९३ जना पुरुष गरी ९ सय २७ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

थपिएका संक्रमितको जिल्लागत सूची

प्रदेश १

  • इलाम १
    उदयपुर १
    ओखलढुंगा १
    झापा १५
    पाँचथर २
    मोरङ्ग ४७
    संखुवासभा २
    सुनसरी ४१
    सोलुखुम्बु १

प्रदेश २

  • धुनषा २०
    पर्सा १
    बारा ४
    महोत्तरी १३
    रौतहट २१
    सप्तरी ७
    सर्लाही १३
    सिरहा १२

बागमती प्रदेश

  • काठमाडौं ३५०
    काभ्रे ७
    चितवन २६
    धादिङ १६
    नुवाकोट ३
    भक्तपुर ५४
    मकवानपुर ५१
    रसुवा १
    ललितपुर ११
    सिन्धुपाल्चोक १
    सिन्धुली २

गण्डकी प्रदेशमा

  • कास्की १६
    गोरखा १
    तनहुँ ४
    नवलपरासी पूर्व ११
    लमजुङ २
    बागलुङ १

प्रदेश ५ 

  • अर्घाखाँची २
    कपिलवस्तु २
    दाङ १
    नवलपरासी २
    बर्दिया २
    बाँके ३६
    रुपन्देही ७२

कर्णली प्रदेशमा

  • जुम्ला ६
    दैलेख ११
    सल्यान ३

सुदूरपश्चिम प्रदेशमा

  • कञ्चनपुर १
    कैलाली ११
    डोटी ९ जना ।।