काठमाडौं भाद्र १२। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका ६ वटा क्लबले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब तथा लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका ६ वटा क्लबले संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको हो, जसमा २८ जनाले रक्तदान गरेको लायन सुमन तिवारीले जानकारी गराए ।