काठमाडौ महानगरपालिका ६ नं. वडा कार्यालय बौद्धले सार्वजनिक सुचना जारी गरेको छ ।
सुचनामा मिति २०७७५।३ गते रातीदेखि २०७७।५।१० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको हुँदा उक्त अवधिमा का.म.पा. वडा नं. ६ अन्तर्गत खाद्यजन्य पसलहरुको हकमा प्रत्येक दिन विहान ११ बजे सम्म मात्र खुल्ला गर्न पाइनेछ।