आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

चावहिलस्थित मेडिकेयर अस्पतालमा कोरोनाबाट थप एकको मृत्यु

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १८:०२ मा प्रकाशित (४ साल अघि) १२८८ पाठक संख्या

काठमाडौं-  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।