आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार २०:०० मा प्रकाशित (४ साल अघि) २८५ पाठक संख्या

बुटवल – बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका २ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

यो सँगै नेपालमा कारोनाका कारण ज्यान गुमाउनेको संख्या ७६ पुग्यो