आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

काठमाडौंमा भूकम्प

गोकर्णेश्वर खबर२१ श्रावण २०७७, बुधबार ०६:०७ मा प्रकाशित (४ साल अघि) ८५७ पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्प गएको हो।

थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएको केन्द्रले जनाएको छ ।