काठमाडौं, २० साउन । देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने र नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि डाकेका छन् ।