आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

विप्लव समूहका रूपन्देही इन्चार्जसहित १ दर्जन कार्यकर्ता पक्राउ

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:५९ मा प्रकाशित (४ साल अघि) २७१ पाठक संख्या

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुपन्देही इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही इन्चार्ज संगम पुनलाई रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पुनसहित अन्य १ दर्जन कार्यकर्तासमेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।