आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

माकलवारिमा रहेको  सानोपुल बागमती नदीमा मोटरसाइकल डुब्यो

गोकर्णेश्वर खबर५ श्रावण २०७७, सोमबार ०९:२५ मा प्रकाशित (४ साल अघि) ६६०४ पाठक संख्या

लगातारको वर्षासँगै बागमती नदीमा पानीको बहाब बढेको छ ।

गोकर्णेश्वर  नगरपालिका वडा नं ८ माकलवारिमा रहेको  सानोपुल बागमती नदीमा पानीको बहाब बढे पछि  आज बिहान ५ बजे बा ३३ प १९१६ नम्बरको मोटरसाइकल डुबेको छ।

उक्ता मोटरसाइकल करिब २ घण्टा पछी स्थानीय युवाहरुले निकालेको थियो भने २ घण्टा सम्म आवतजावतमा अवरोध गरेकॊ थिए।