आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

मध्यराति भारत–म्यानमार सीमा क्षेत्रमा शक्तिशाली भुकम्प गयो ! [थप विवरण आउँन बाँकी]

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार ०९:१७ मा प्रकाशित (४ साल अघि) ३४४ पाठक संख्या

फाईल फोटो

शुक्रवार राति भारत र म्यानमारको सिमानामा शक्तिशाली भूकम्प गएको छ । दैनिक भास्करले दिएको जानकारी अनुसार ५.३ रेक्टर स्केलमा यसको तीव्रता मापन गरिएको छ ।

समाचार अनुसार भूकम्प राति नेपाली समयानुसार १०ः१५ मिनेट आसपास भुकम्प गएको थियो ।

दुई हप्ता अघि, दिल्ली–एनसीआरमा साँझमा भूकम्पको धक्का महसुस गरिएको थियो । उक्त भुकम्पलाई ४.७ रेक्टर स्केल मापन गरिएको थियो ।

रिपोर्टका अनुसार भूकम्पको केन्द्रबिन्दु हरियाणाको गुरुग्रामको रेवानी नजिक थियो । भूकम्पको अनुभव राजस्थान र उत्तर प्रदेशमा पनि भएको थियो ।