शिक्षक
शिक्षक तिमि आफु जलेर शिक्षाको प्रकाश छरेउ।
तिम्रा अप्ठ्यारा क्षण्मा तिमि एल्लो मर्ममा परेउ।
तिम्रो कडा परिश्रमले फस्टायेका ति सैछिक संस्था।
छैन कोहि तिम्रो साहारा तिमि रितियेर बस्दा।
सुन्दै छु तिम्रो पेसा सम्मानित पेसा अरे।
सडक ब्यपारिले कमाये बरु शिक्षक तेसै मरे।
सन्स्थाका कयौं नाफा तिमिले कहिले खोजेथेउ र?
शिक्षा दिनु पर्दा राम्रा बिद्यार्थि मात्र कहा रोजेथेउ र?
येता कता समाजमा हुने तिम्रो थोरै इज्जत ।
राहतनै माग्न पनि तिमिलाई हुन्छ बेइज्जत।
तिमिलाई पेलायेर नाफा कमाउन बसेको लत।
तिमिलाइ नै जोगाउन छैन कसैको सहमत।
धैर्य गरि बस तिमि अरु केहि गर्नलाई ।
जोगाउ आफ्नो सन्तती लाई शिक्षक बनि मर्नलाई।
मुस्कुराउनु सदा तिमि यो पिडा लाई लुकाई।
कति दिन हिड्लान ब्यापारी लाज नमानी छाती फुलाइ।
– नविना बिष्ट
गोकर्णेश्वर नगरपालिका ९