आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

गोकर्णेश्वर नगरपालिका आज बन्द रहने

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार ११:१८ मा प्रकाशित (४ साल अघि) २१४८ पाठक संख्या

काठमाडौं असार १९ । गोकर्णेश्वर नगरपालिका आज बन्द रहने भएको छ। गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना गर्दै आज असार १९ गते बन्द रहने जानकारी गराएको छ।

प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे द्वारा हस्ताक्षरित उक्चा सुचनामा नगरपालिकाको पाँचौ नगर सभा  सम्पन्न भएको उपलक्ष्यमा २०७७ साल असार १९ गते शुक्रबार  एक दिन  गोकर्णेश्वर नगरपालिका मातहतका वडा कार्यलयहरु, अस्पताल तथा स्वास्थ्य चौकी (अत्यावश्यक सेवा बाहेक )बन्द रहने सम्बन्धित सबैलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।