आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मन्त्रिपरिषद् बैठक बस्नुपूर्व प्रधानमन्त्री शीतल निवास पुगे

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १२:५५ मा प्रकाशित (४ साल अघि) २८१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् ।

मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।