आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

दोलखा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार ११:२६ मा प्रकाशित (४ साल अघि) ४१७ पाठक संख्या

काठमाडौं / दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।